अनुसन्धान लेख
वैदिक वाङ्मय
सङ्गच्छध्वं संवदध्वम्: ऋग्वेदको संज्ञानसूक्तमा सामूहिक चिन्तन र संवादको दर्शन
महेश छात्र परिषद्
ऋग्वेदको अन्तिम सूक्त (१०.१९१) ले मिलेर हिँड्ने, मिलेर बोल्ने र मन मिलाएर जान्ने आह्वान गर्दछ । यस लेखमा त्यस सूक्तको पाठ, शब्दार्थ, संरचना र आधुनिक विद्यार्थी सङ्गठनका लागि यसको अर्थ विश्लेषण गरिएको छ ।